अष्ट्रेलिया स्तब्ध, भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं : अष्ट्रेलियालाई हराउँदै भारत आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ।

मंगलबार दुबईमा भएको सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराएको हो।

Alital

पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको थियो।

४८.१ओभरमा ६ विकेट गुमाएर भारतले लक्ष्य पुरा गरेको हो। भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पाँचौ पटक पुगेको हो।

फाइनलका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्डबिच बुधबार अर्काे खेल हुनेछ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.