किन पक्राउ परे पत्रकार किशोर श्रेष्ठ ?

dream cafe
learnar

काठमाडौँ: प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।

GBL NEW

उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे।

बोहरा मेडिको सेन्टर

जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ।

सो जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.