डडेल्धुरा घर भएका व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा घर भएका व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ।

अध्यागमन विभागले मङ्गलवार उनको पासपोर्ट रोक्का गरेको हो।

GBL NEW

विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट रोक्का गर्न पत्र पठाएको थियो।

विभागको पत्र अनुसार भट्टको पासपोर्ट आजबाट रोक्का गरिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ। पासपोर्ट रोक्का भएसँगै अब भट्टले विदेश भ्रमणमा जान सरकारसँग अनुमति लिनु पर्ने हुन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.