दिपक महताको नेतृत्वमा यस्तो बन्यो उद्योग वाणिज्य संघ डडेल्धुराको टिम

dream cafe
learnar

डडेल्धुरा : उद्योग बाणिज्य संघ डडेल्धुराको अध्यक्षमा दिपक महता निर्विरोध चयन भएका छन्।

निर्वाचन समितिले बिहीबार दिएको जानकारी अनुसार अध्यक्षमा महतासहित सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका हुन्।

Ird

वरिष्ठ उपाध्यक्षमा लालमणि पन्त, बाणिज्य उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र उपाध्यक्षमा वासुदेव जोशी चयन भएका हुन्।

HARDIK AGRo NEw

महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी र महिला सचिवमा कमलाकुमारी जैसी र कोषाध्यक्षमा सीताराम पाण्डेय चयन भएका छन्।

सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीश सिंह रावल र सिद्धराज भट्ट चयन भएका छन्।

यस्तै महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी तथा दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध भए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.