वीपी कांग्रेस आजै नेपाली कांग्रेसमा मिसिँदै

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस र नेपाली कांग्रेस (वीपी) बीच पार्टी एकता हुने भएको छ।

दुई पार्टीबीच एकता हुने कांग्रेस बीपीका नेता कर्ण मल्लले जानकारी दिए।

GBL NEW

एकताको तयारी पूरा भएको र आज समाहित हुने विषयमा साँझसम्म टंगाे लाग्ने मल्लले बताए।

कांग्रेस सभापति गगन थापाले कांग्रेस बीपीसँगको एकताको विषयमा समन्वयन गर्न पार्टीको विशेष महाधिवेशनको निर्वाचन समितिका संयोजक सीताराम केसीलाई जिम्मेवारी दिएका थिए।

त्यस्तै कांग्रेस बीपीका तर्फबाट मल्लले संयोजन गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.