केआईसिंह राजमार्ग खुल्यो, भीमदत्त अझै बन्द

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रुडुवामा खसेको पहिरो पन्छाएपछि अवरुद्ध बनेको केआईसिंह राजमार्ग पुनः सञ्चालनमा आएको छ।

GBL NEW

सडक डोजरमार्फत माटो र ढुंगामाटो हटाएपछि यातायात पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बोहरा मेडिको सेन्टर

तर गन्यापधुरा गाउँपालिका–१ भातकाँडामा खसेको पहिरोका कारण भीमदत्त राजमार्ग भने अझै अवरुद्ध छ।

राजमार्ग बन्द हुँदा सात पहाडी जिल्लाको सवारी आवागमन रोकिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.