डडेल्धुराको आलितालमा अटोले बालक ठोक्यो, अवस्था गम्भीर

Alital gaupalika
Jaladhar

डडेल्धुरा : डडेल्धुरामा अटोले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्।

Ghatal Sta

घाइते हुनेमा जिल्लाको आलिताल गाउँपालिका-४ कैनघाडीका ४ वर्षीया विवेक बिक रहेका छन्।

डोटीको बुडरबाट जोगबुढा-गाईबाँधे जाँदै गरेको भिनपा ००१ ह ०१२६  नम्बरको अटोले आलिताल-८ गोदाम नजिक बालकलाई ठक्कर दिएको हो।

बालकको अवस्था गम्भीर रहेको र उनलाई जोगबुढा अस्पताल लगिएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.