डोजर चलाएर उपकार होइन, यातना : घटाल-चिम्रिकोट सडक झनै बिग्रियो [तस्बिरमा]

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका-२/३ अन्तर्गत पर्ने घटाल- चिम्रिकोट सडक हिलाम्मे छ।

टुँडा बजारदेखि घटाल थानसम्मको सडक हिलाम्मे हुँदा नागरिकले सास्ती भोग्नु परेको छ।

Bohora madico

स्थानीयले सडक मर्मत सम्भारका लागि वडा नम्बर ३ मा निवेदन समेत दिएका थिए।

वडाले डोजर प्रयोग गरेर माटोले खाल्डाखुल्डी पुर्दा झनै हिलाम्मे बनेको छ।

HARDIK AGRo NEw

तस्बिर :

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.