बोहरा मेडिको सेन्टर

आरजु राणाका भाइ भुषणको घरमा प्रहरीले किन हान्यो छापा ?

dream cafe
learnar

काठमाडौँ : कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका  भाइ भुषण राणाको घरमा प्रहरीले छापा मारेको छ।

Bohora ma 1

आइतबार राति जावलाखेलस्थित निवासमा पुगेर सिआइवीको टोलीले उनको घरमा छापा मारेको हो।

CNA

ठूला भ्रष्टाचार काण्डमा जोडिएको आरोप खेप्दै आएकी आरजुलाई भाइले सहयोग गर्ने गरेको दाबी गरिन्छ।

भुुटानी शरणार्थी काण्डमा आरजुसँगै भुषणको पनि संलग्नता रहेको भन्दै सिआइवीले प्रमाणका निम्ति भुषणको घरमा छापा मारेको हो। भुषण भने युरोपमा रहेको थाहा भएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.