बोहरा मेडिको सेन्टर

‘दल-बदलुवा’ मुकुन्द : जेन्जी आन्दोलनमा तोडफोड र आगजनीमा थिए संलग्न

dream cafe
learnar

डडेल्धुरा : गत वर्ष भदाै २४ गते भएको जेन्जी आन्दोलनमा तोडफोड र आगजनी कार्यमा  मुकुन्द भट्टको संलग्नता भेटिएको छ।

गन्यापधुरा गाउँपालिका-४ घर भएका भट्ट तोडफोड र आगजनीमा संलग्न रहेको भिडियो सिमाना न्युजलाई प्राप्त भएको हो।

CNA
Bohora ma 1

सामाजिक सञ्जालमा जथाभावी लेख्ने र अराजक गतिविधि गर्ने भट्ट भिडियोमा एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भइरहेको दृश्य देखिन्छ।

यी बाहेकका जिल्लामा भएका सरकारी तथा गैरसरकारी संघ संस्था र पार्टी कार्यालय आगजनीमा उनी संलगन रहेको बताइन्छ।

कांग्रेस, एमाले, समाजवादी, रास्वपा हुँदै नेकपा पुगेका भट्ट गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट जेन्जी उमेर समूहबाट प्रत्यक्ष तर्फ सिफारिस भएका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.