बोहरा मेडिको सेन्टर

कांग्रेस युवा नेता तपेन्द्र खड्काको केन्द्रीय सदस्यमा उम्मेदवारी

dream cafe
learnar

डडेल्धुरा : अछाम कांग्रेसको १५औँ महाधिवेशनमा अछामका युवा नेता तपेन्द्र खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

Bohora ma 1

उनी कांग्रेसको १४औँ महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्।

CNA

गत वर्ष पुस अन्तिममा भएको विशेष महाधिवेशनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

खड्काले युवाहरूका मुद्दा सम्बोधन गर्न र पार्टीमा नयाँ ऊर्जा एवं गतिशीलता ल्याउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.