बोहरा मेडिको सेन्टर

डडेल्धुराका डम्बरबहादुरको ´पूर्णागिरी निर्माण सेवा` कालोसूचीमा

dream cafe
learnar

डडेल्धुरा : सरकारले डडेल्धुराको एक निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले अमरगढी नगरपालिका–८ स्थित श्री पूर्णागिरी निर्माण सेवालाई कालोसूचीमा राखेको हो।

CNA
Bohora ma 1

भागेश्वर गाउँपालिकाले लिखित रूपमा सिफारिस गरेपछि सो कम्पनीलाई कारबाही गरिएको हो।

सञ्चालक डम्बरबहादुर गैराल रहेको उक्त कम्पनीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।

कार्यालयले असोज ८ गतेको निर्णय अनुसार सूचना जारी गर्दै सो मितिदेखि लागू हुनेगरी कालोसूची सार्वजनिक गरेको हो।

कालोसूचीमा परेका कम्पनीहरूले अब सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.