बोहरा मेडिको सेन्टर

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

dream cafe
learnar

काठमाडौं : नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ।

बुधबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सेनाले बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

CNA

त्यसपछिको परिस्थितिलाई विश्लेषण गरेर थप सूचना सम्प्रेषण हुने सेनाले जनाएको छ।

Bohora ma 1

निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ।

आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ।

 

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.