बोहरा मेडिको सेन्टर

हमासले ६ बन्धक रिहा गर्दै, परेनन् विपिन जोशी

dream cafe
learnar

काठमाडौं : हमास सूमहले शनिबार ६ इजरायली बन्धक रिहा गर्दैछ। रिहा हुनेहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद छन्।

GBL NEW

यसको साटोमा इजरायलले एकैपटक ६०२ प्यालेष्टिनी बन्दीलाई रिहा गर्ने अल जजिराले जनाएको छ। यसमध्ये आजीवन कारावासको सजाय पाएका र लामो जेल सजाय भोगिरहेका अन्य पनि रहेका छन्।

CNA

यस्तै अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेष्टिनी रिहा हुन लागेका हुन्। युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अहिलेसम्म एक हजार १३५ प्यालेष्टिनी कैदीलाई रिहा गरिसकेको छ।

नेपालका विपिन जोशी भने परराष्ट्रमन्त्री डा. आरजु राणाको निरन्तरको पहलबीच पनि छुट्ने सूचीमा परेका छैनन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.