डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत भेटिएका छन्।

उनी अमरगढी नगरपालिका-२ कुस्माली भन्ने ठाउँमा आज (शनिबार) दिउँसो मृत फेला परेका हुन्।

Bohora madico
HARDIK AGRo NEw

अमरगढी नगरपालिका-२ भेल घर भएका जोशी फागुन १ गतेदेखि सम्पर्कविहीन थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी मृत फेला परेको बताए।

उनकाअनुसार प्रहरी घटनास्थलमा पुगेको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.