बोहरा मेडिको सेन्टर

कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम उत्कृष्ट, मधेश पुछारमा

dream cafe
learnar

धनगढी : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो देखिएको छ।

GBL NEW

सुदूरपश्चिमले ५१.६ प्रतिशत अङ्क पाएको छ।

CNA

आव २०७९/८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो।

अघिल्लो पटक पहिलो भएको कोशी प्रदेशले ५०.९ अङ्क प्राप्त गरी दोस्रो, ४५.६ अङ्क पाएको बागमती तेस्रो, ४१.६ अङ्क पाएको कर्णाली चौथो, ४०.८ अङ्क पाएको गण्डकी पाँचौँ, ३५.९ अङ्क पाएको लुम्बिनी छैटौँ र जम्मा ३० अङ्क पाएको मधेश पुछारमा परेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.