
डडेल्धुरा : डडेल्धुराका भरत कैनीले अभिनय गरेको तानसेन बजार बोलको गीत युटुयुबमा सार्वजनिक गरिएको छ ।
गङगा खरेलको युटुयुबमा सार्वजनिक भएको भिडियोमा मुख्य भूमिका भरत कैनीसँगै रिना मगरको छ।


यो म्युजिक भिडियो मौलिक पञ्चेबाजामा निर्माण भएको हो।
यस गीतमा लोकपि्रय गायक गङगा खरेल र लक्षमी परियारको स्वर रहेको छ।
हेर्नुस् भिडियो :
https://youtube.com/watch?v=xM_m6KmdKr4&si=A6o_4qvCPHCHUqLc



