बोहरा मेडिको सेन्टर

धनिराम र यज्ञराजको ‘नजर राख्यो बन्द’ सार्वजनिक ( भिडियोसहित)

dream cafe
learnar

डडेल्धुरा : विगत लामो समयदेखि लोक तथा डेउडा गीतको क्षेत्रमा सक्रिय लोकप्रिय सर्जक तथा गायक  धनिराम गिरी, गायिका गाैरी भट्ट र यज्ञराज गिरीको  स्वरमा नयाँ  डेउडा गीत `नजर राख्यो बन्द’ सार्वजनिक भएको छ।

धनिराम गिरीको युटूब च्यान मार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना धनिराम गिरीको रहेको छ।

CNA

संगीत पनि गिरीको नै रहेको छ।  गीतको म्युजिक भिडियोमा लभराज गिरी, अनु खड्का र शिवम् भण्डारीको  नृत्य तथा अभिनय देख्न सकिन्छ।

GBL NEW

सार्वजनिक गर्दै धनिराम गिरीले यो गीतले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सार्वजनिक गरेको बताए।

यसअघि गिरीद्वयको आवाजमा सार्वजनिक भएको गित पान तिया पन्नर पनि दर्शकले अत्यधिक रूचाएका थिए।

हेर्नुहोस् भिडियो :

 

Ddl dental
Leave A Reply

Your email address will not be published.