बोहरा मेडिको सेन्टर

फूलपातीदेखि विजयादशमीसम्म केही स्थानमा क्षणिक वर्षाको सम्भावना

dream cafe
learnar

डडेल्धुरा : दशैंमा पश्चिमी वायुको आंशिक प्रभावमात्र रहने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बहिर्गमन भइसकेकोले यसपालिको दशैं अवधिभर पश्चिम वायुको आंशिक प्रभावमात्र रहने सम्भावना छ।

health office dashin
CNA

भोलि फूलपातीका दिन कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

यस्तै, कात्तिक १ गते पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्ला वर्षाको सम्भावना छ।

कात्तिक २, ३ र ४ गते क्रमशः अष्टमी, नवमी र दशमीका दिन कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाडी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.