बोहरा मेडिको सेन्टर

खलंगा खानेपानीको अध्यक्षमा दोहोरिए जोगबहादुर

dream cafe
learnar

डडेल्धुरा: खंलगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा जोगबहादुर ऐर पुनः सर्वसम्मत चयन भएका छन्।

शनिबार सम्पन्न निर्वाचन प्रक्रियामा सबै पदमा एकल उम्मेदवारी परेपछि ऐरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध गठन भएको हो।

CNA
GBL NEW

नवगठित समितिको उपाध्यक्षमा सागर नगरकोटी, महासचिवमा सुदीप जैरु, कोषाध्यक्षमा इन्द्रबहादुर ऐर र सचिवमा देवी भण्डारी चयन भएका छन्।

यस्तै सदस्यहरूमा राजेन्द्र जैरु, विष्णुराज ओझा र डम्बरबहादुर थापा रहेका छन्।

निर्वाचन समितिका अनुसार सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि स्वतः सर्वसम्मत कार्यसमिति चयन भएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.