
डडेल्धुरा : रास्वपाबाट गुल्मी १ मा सागर ढकाल चुनाव लड्ने भएका छन्।
ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जानकारी गराएका छन्।


यहाँ एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्।
ढकाल अघिल्लो चुनावमा डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए।
गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता भण्डारीले जितेका थिए।



