नेदरल्यान्ड्सविरुद्ध नेपालका दुबै ओपनर आउट

dream cafe
learnar

काठमाडौं : टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले दुबै ओपनर  गुमाएको छ।

HARDIK AGRo NEw

कुशल भुर्तेल १२ रन बनाएर आउट भएका हुन् भने आसिफ शेख ८ रन बनाएर आउट भए।

Ird

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.