रुख ढल्दा ज्यान गुमाएकी आलितालकी रविनाका परिवारलाई दुई लाख राहत दिइने

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा रुख ढल्दा ज्यान गुमाएकी २७ वर्षीया रविना कामीका परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

HARDIK AGRo NEw

बिहीबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको विपद व्यवस्थापन समितिको बैठकले पीडित परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

Bohora madico

गत जेठ ७ गते बिहान करिब ६ बजेतिर हावाहुरीसँगै घरमाथिबाट सल्लाको रुख खस्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी थिइन्।

 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.