नेपाल प्रहरीका १२६ असईको सरुवा [सूचीसहित]

dream cafe
learnar

काठमाडौं: नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ उपसमूह सञ्चारतर्फका प्रहरी सहायक निरीक्षकहरुको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार १२६ जना असईहरुको सरुवा गरेको हो।

Bohora madico
HARDIK AGRo NEw

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ।

हेर्नुहोस् सूची

https://www.facebook.com/share/16CrooWwWc/

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.