डडेल्धुराका भरतले अभिनय गरेको गीत ‘तानसेन बजार’ सार्वजनिक

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका भरत कैनीले अभिनय गरेको  तानसेन बजार बोलको गीत युटुयुबमा सार्वजनिक गरिएको छ ।

गङगा खरेलको युटुयुबमा सार्वजनिक भएको भिडियोमा  मुख्य भूमिका  भरत  कैनीसँगै रिना मगरको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

यो म्युजिक भिडियो  मौलिक पञ्चेबाजामा निर्माण  भएको हो।

यस गीतमा लोकपि्रय गायक गङगा खरेल  र लक्षमी परियारको स्वर रहेको छ।
हेर्नुस् भिडियो :

https://youtube.com/watch?v=xM_m6KmdKr4&si=A6o_4qvCPHCHUqLc

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.