बोहरा मेडिको सेन्टर

खटाएको स्थानीय तहमा नगएका कर्मचारीलाई कारबाही गरिने

dream cafe
learnar

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी दिएको छ।

GBL NEW

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू कार्यालयमा नियमित रूपमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरेको छ।

CNA

सूचनामा स्थानीय प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन समेत दिइएको छ।

मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.