बोहरा मेडिको सेन्टर

सुदूरपश्चिम स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई, डडेल्धुरा तेस्रो

dream cafe
learnar

डडेल्धुरा : १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीले हात पारेको छ।

धनगढीमा सम्पन्न भएको रनिङ शिल्डमा कैलालीले ३१ स्वर्णसहित उपाधि उचालेको हो।

health office dashin
CNA

कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्य पदसहित उपाधि उचाल्दा १९ स्वर्ण, १८ रजत र १५ कास्यसहित कञ्चनपुर दोस्रो भयो।

७ स्वर्ण, १० रजत र १६ कास्य जितेको डडेल्धुराले तेस्रो स्थानमा चित्त बुझायो।

बैतडी ५ स्वर्ण, २ रजत र १० कास्य ल्याएर चौथो हुँदा २ स्वर्ण, ४ रजत र १३ कास्यसहित बझाङ पाँचौ भयो।

छैंटौ भएको बाजुराले १ स्वर्ण ६ रजत र १३ कास्य, साताैं भएको अछामले १ स्वर्ण १ रजत र ६ कास्य पदक हात पार्यो।

यस्तै, आठौं भएको दार्चुलाले ४ रजत र ३ कास्य तथा नवाैं भएको डोटीले ३ रजत र ८ कास्य हात पार्यो।

तुलनात्मक रूपमा कमजोर देखिएका दार्चुला र डोटीले स्वर्ण पदक जित्न सकेनन्।

हेर्नुहोस् पदक तालिका :

Ddl dental
Leave A Reply

Your email address will not be published.