बोहरा मेडिको सेन्टर

राष्ट्रपति रामचन्द्र भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक घटना क्रमका विषयमा जानकारी गराउन राष्ट्रपति भवन शीतल निवास जाँदै छन्।

Bohora ma 1

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्नका लागि समय लिएको जानकारी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको छ।

CNA

सत्ता गठबन्धनसँगको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालु्वाटारमा बैठक बसे लगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्।

यसअघि प्रधानमन्त्रीले नेपाल सरकारका कामहरूबारेमा जानकारी दिन राष्ट्रपतिलाई भेट्ने गर्थे भने यस भेटलाई भने राजनीतिक उतार चढावसँग जोडेर हेरिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.