बोहरा मेडिको सेन्टर

बीमा प्राधिकरणकाे अध्यक्ष बन्न शरद ओझा अयोग्य !

dream cafe
learnar

डडेल्धुरा : बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको अनुभव पर्याप्त नपुग्ने भन्दै छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ।

मन्त्रिपरिषद्ले गत असार ३० मा उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो।

CNA
Bohora ma 1

समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्व बोर्ड सदस्य कपिलदेव ओली सदस्य रहेका थिए।

समितिले साउन ३० मा प्रतिवेदन बुझाउँदै ओझाले प्राधिकरणको अध्यक्ष बन्न आवश्यक अनुभव नपुगेको ठहर गरेको हो।

अध्ययन र छानबिनका आधारमा ओझाको अनुभव अपूरो देखिएको स्पष्ट भएको बताइएको छ।

समितिको प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएपछि अर्थ मन्त्रालयले ओझासँग स्पष्टीकरण मागेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.