बोहरा मेडिको सेन्टर

कैलाली कारागार कैदी मृत्यु प्रकरण : सीडीओ हमाल गृह तानिए, एसपी राणा कायमै

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयले कैलालीका सीडीओ गोगन हमाललाई हटाएको छ।

Bohora ma 1

कैलाली कारागारमा भएको झडप घटनामा असक्षताम देखिएको भन्दै मन्त्रालयले उनलाई हटाएको हो।

CNA

कैलालीमा दाङमा कार्यरत सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइको छ।

कारागार प्रकरणमा सीडीओको सरुवा भएपनि एसपी बालनरसिंह राणालाई भने हटाइएको छैन।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.