बोहरा मेडिको सेन्टर

सरकारबाट बाहिरिँदै नाउपा, राज्यमन्त्रीले आइतबार राजीनामा दिने

dream cafe
learnar

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघ र प्रदेश सरकार दुवैबाट बाहिरिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा रहेका आफ्ना प्रतिनिधिहरू फिर्ता बोलाउने र अबको भूमिका प्रतिपक्षको रहने निर्णय गरेको हो।

CNA
Bohora ma 1

पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने भएका छन्।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए।

मन्त्रीबाट चौधरीलाई हटाएपछि नाउपाले आक्रोश व्यक्त गर्दै सरकारबाट अलग हुने निर्णय लिएको हो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.