बोहरा मेडिको सेन्टर

डडेल्धुराका तीन किसान ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित

dream cafe
learnar

डडेल्धुरा : कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ।

Bohora ma 1

२२औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई नगद २५–२५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

CNA

कृषि ज्ञान केन्द्र डडेलधुराको आयोजना र संयोजनमा सम्पन्न कार्यक्रममा गन्यापधुरा गाउँपालिका–२ का रविन्द्र माली, अजयमेरु गाउँपालिका–१ की चन्द्रकुमारी ओझा र परशुराम नगरपालिका–११ का मिलन घिमिरेलाई सम्मान प्रदान गरिएको हो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.