बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमका वनमन्त्री रामेश्वरको पद धरापमा

dream cafe
learnar

डडेल्धुरा : सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन्।

Bohora ma 1

बजेट निर्माणका क्रममा असहयोग गरेको भन्दै मुखमन्त्री शाहले बुधबार मन्त्री चौधरीलाई राजीनामा दिन भनेका हुन् ।

CNA

मन्त्री चौधरीले अहिलेसम्म राजीनामा भने दिएका छैनन्। मुख्यमन्त्री शाहको सचिववालयका अनुसार यो विषयमा छफफल भइरहेको छ।

यता नागरिक उन्मुक्ति पार्टीले मन्त्री चौधरीलाई फिर्ता बोलाउने वा के गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.