बोहरा मेडिको सेन्टर

डीआईजी सरुवामा सहमति : सुदूरपश्चिममा डम्बरबहादुर, अन्य प्रदेशमा को ?

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रहरीको डीआईजी सरुवामा गृह मन्त्रालयले निर्णय गर्दै सातै प्रदेशमा नयाँ नेतृत्व पठाएको छ।

सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर विकको सरुवा भएको छ।

CNA

लामो समयदेखि सुरक्षाको चुनौती सामना गरिरहेको सुदूरपश्चिममा अनुभवी प्रहरी अधिकृतको आगमनसँगै जनमैत्री सेवा र प्रभावकारी अपराध नियन्त्रणको अपेक्षा गरिएको छ।

GBL NEW

कोशी प्रदेशमा ईश्वर कार्की, मधेसमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश आचार्य, लुम्बिनीमा राजेन्द्र भट्टको सरुवा भएको छ।

केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाटको जिम्मेवारी गोबिन्द थपलियाले पाएका छन्।

कर्णाली प्रदेशका लागि भने चाँडै बढुवा प्रक्रियाबाट डीआईजी पठाइने तयारी भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.