डडेल्धुराका जोशी भारतमा बेपत्ता

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका एक विद्यार्थी भारतको उत्तरप्रदेशबाट बेपत्ता भएका छन्।

जिल्लाको अमरगढी नगरपालिका- ८ बस्ने नवराज जोशीका छोरा सुमन जोशी बेपत्ता भएका हुन्।

बोहरा मेडिको सेन्टर

फागुन २८ गतेदेखि रुड्की ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा अध्ययनरत सुमन बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।

GBL NEW

जोशी होस्टेलमा बसेर बिएस्सीएजी आठौं सेमेस्टरमा पढ्दै आएका थिए।

उनै जोशी फागुनदेखि सम्पर्कविहीन भएकोमा हालसम्म फेला परेका छैनन्।

परिवार र भारतीय प्रहरीले उनको खोजी जारी राखेकोमा अझै फेला नपरेका हुन्।

उनी होस्टेलबाट बाहिर गएको र त्यसपछि लापता भएको बताइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.