बोहरा मेडिको सेन्टर

बझाङका सीडीओ गृह तानिए, ठकुराठी जाने

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयले बझाङमा सीडीओ हेरफेर गरेको छ।

मन्त्रालयको बिहीबारको निर्णय अनुसार सिडियो ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानिएको हो।

CNA
GBL NEW

उनको स्थानमा मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई पठाइएको छ।

सीडीओ भट्टराई गत असोजमा बझाङमा हाजिर भएका थिए। तर, उनलाई करिब ६ महिनामै तानिएको हो।

गृह मन्त्रालयले बुधबार मात्रै सात जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १३ सहसचिव र एक उपसचिवको सरुवा गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.