रविले निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई दिए निवेदन

dream cafe
bhageshor
अजयमेरु फाैजी केरा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्।

अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.