रणबमसँग घटाल स्टारको लजास्पद हार

dream cafe
learnar

डडेल्धुरा: मैत्रीपूर्ण फुटबल खेलमा रणबम गणले शानदार जित हात पारेको छ।

रणबम गणसँग घटाल स्टार युथ क्लबले लजास्पद हार व्योहोरेको छ। रणबम गणसँग घटाल स्टार युथ क्लब ८–१ गोलले पराजित भएको हो।

GBL NEW

रणबमको तर्फबाट गणका स्ट्राइकर अरुण खवासले ह्याट्रीक गरे।

घटाल स्टारका खेलाडीले गाले गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेनन्। घटालका खेलाडिका लागि रणबमका गोलकिपर उमेश गुरुङ घातक बने।

उनले थुप्रै उत्कृष्ट बचाउ गर्दै टोलीलाई शानदार जित दिलाए। खेलको ‘म्यान अफ द म्याच’ पनि खवास नै घोषित भए।

Ddl dental
Leave A Reply

Your email address will not be published.