उपनिर्वाचनका लागि बझाङमा ७४ मतदान स्थल कायम

dream cafe
learnar

डडेल्धुरा : निर्वाचन आयोगले उपनिर्वाचनका लागि बझाङमा ७४ मतदान स्थल कायम गरेको छ।

शुक्रबार आयोगलका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी ७४ मतदान स्थल कायम गरेको जानकारी दिएका हुन्।

GBL NEW

बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.