डडेल्धुरामा कार्यरत ऐर इन्स्पेक्टरमा बढुवा

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरको बढुवा भएको छ।

गृह मन्त्रालय सचिव स्तरको निर्णयबाट उनी प्रहरी निरीक्षक(इन्स्पेक्टर) मा बढुवा भएका हुन्।

GBL NEW

उनी जिप्रका डडेल्धुराको मुद्दा शाखामा कार्यरत थिए।

बढुवापछि डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले उनलाई आज दर्जानी चिह्न प्रदान गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.