बोहरा मेडिको सेन्टर

डडेल्धुराको सीडीओमा वेदराज फुयाँल, बाँके पठाइए वली

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अमरबहादुर वलीको सरुवा गर्दै उनको ठाउँमा वेदराज फुयाँललाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पठाउने निर्णय गरेको छ।

GBL NEW

गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार डडेल्धुराका सीडीओ वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो।

CNA

वलीको स्थानमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाँललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेल्धुरा पठाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.