बैतडीका सीडीओ थापाको सरुवा, भट्टराई आउने

dream cafe
learnar

बैतडी : गृह मन्त्रालयले प्रशासनिक हेरफेर गर्दै बैतडी जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खटाएको छ।

आइतबार गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार सहसचिव डा. डिजन भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

भट्टराईलाई बढुवासँगै बैतडीमा पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।

यसअघि बैतडीमा कार्यरत प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई पर्सा सरुवा गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.