सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्।

सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए।

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.