प्रहरीको प्रवक्तामा एसएसपी थापा

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापालाई तोकेको छ।

डीआईजी दर्जाका अधिकृतले सम्हाल्दै आएको उक्त जिम्मेवारी एसएसपी दर्जालाई दिइएको हो।

Ird
HARDIK AGRo NEw

यसअघि पनि एसएसपीबाट प्रहरी प्रवक्ता तोकिने अभ्यास थियो, तर त्यसबेलाका प्रवक्ताले लगत्तै डीआईजी बढुवा पाएका थिए।

यसअघिका प्रवक्ता डीआईजी दिनेश आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएपछि सो जिम्मेवारी रिक्त थियो।

डीआईजी बढुवाको सम्मुखमा थापाले पाएको जिम्मेवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.