नवदुर्गामा वडाको सामग्री जनप्रतिनिधि र कर्मचारीले लगेको आरोप, के भन्छन् वडाध्यक्ष बिष्ट ?

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउपालिका-४ को  वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।

माघ २७ गते  उद्घाटन गरिएको कार्यालय भवनमा गएराति स्थानीयले तालाबन्दी गरेका हुन्।

GBL NEW

वडा कार्यालयको समाग्रीहरु पुरानो भवनबाट नयाँ भवनमा सार्दा सोफा, कुर्सी, कार्फेट लगाएतका सामग्री जनप्रतिनिधि र कर्मचारीले घरमा लगेको आरोप स्थानीयको छ।

 

यता, नवदुर्गा-४ का अध्यक्ष पदमबहादुर बिष्ट राजनीतिक रंग दिएको जिकिर गर्छन्। तालाबन्दी गरेकाहरूसँग आफू छलफल गरिरहेकाे उनले बताए।

‘पुरानो भवनबाट आवश्यक सामग्री सबै ल्याएका हाैं। दुई/तीन टुटेका कुर्सी र फाटेका कार्फेट सामाग्री सार्नेहरूले लगेर गए। ती गाविस हुँदाका सामग्री हुन्, उनले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.