डोटीमा आगोले जलेर तीन वर्षीया बालिका घाइते

dream cafe
learnar

डोटी: डोटीमा आगोले जलेर तीन वर्षीया बालिका घाइते भएकी छन्।

अजयमेरु फाैजी केरा

जिल्लाको सायल गाउँपालिका–६ साउद नाराकी वर्षीया अञ्जली खाती घाइते भएकी प्रहरीले जनाएको छ।

Amargadhi Education

आगो खेल्ने क्रममा कपडामा आगो सल्किँदा उनी बुधबार घाइते भएकी हुन्।

घाइते अन्जलीको सुजङ अस्पताल डोटीमा सामान्य उपचार पछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.