कञ्चनपुरको भाइरल रोडमा बाइक दुर्घटना : दुईजनाको मृत्यु

dream cafe
learnar

कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

HARDIK AGRo NEw

सोमबार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

Bohora madico

सु.प.प्र ०१०१२प९२४९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर विद्युत पोल संग ठोक्किदा भीमदत्त नगरपालिका १३ का २१ वर्षीय कैलाशसिंह साँउद र २२ वर्षीय गणेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.