कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

dream cafe
learnar

काठमाडौँ : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्यालले  जानकारी दिइन् ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.