कञ्चनपुरका घुस्याहा हाकिम दास पक्राउ, थिए विद्युतमा कार्यरत

dream cafe
learnar

डडेल्धुरा : नेपाल विद्युत् प्राधिकरण कन्चनपुरका प्रमुख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरण कन्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासलाई एक लाख ४० हजार घुससहित पक्राउ गरेको हो।

GBL NEW

काम गरिदिएबापत सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र अन्यको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी कार्यालयले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.