बालेन प्रधानमन्त्री बन्ने बाटो खुल्याे

dream cafe
learnar

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएका छन् । बिहीबार बसेकाे रास्वपा संसदीय दलकाे बैठकले बालेनलाई दलको नेता चयन गरेकाे हाे ।

HARDIK AGRo NEw

यसअघि पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्न गरेकाे प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित गरेकाे थियाे । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

Ird

संसदीय दलकाे बैठकले बालेनलाई दलको नेता बनाउने निर्णय गरेकाे प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।

‘पार्टीकाे तर्फबाट आगामी सरकार गठन गर्नकाे लागि वरिष्ठ नेता बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीकाे उम्मेदवारकाे रूपमा प्रस्ताव गर्नुभयाे । जुन प्रस्ताव दलकाे बैठकबाट पारित भएकाे छ’, झाले भने ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.